Capital Market

हिमालयन ब्रोकरेज कम्पनीले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

काठमाण्डौ । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर १९ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।