काठमाण्डौ । लुम्बिनी केवलकार लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीले आगामी साउन ३ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको अधिकृत तथा चालु पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।