मंगलवार, श्रावण ६,२०८२ 04:54:53
  • मंगलवार, श्रावण ६,२०८२ 04:54:53
Global IME Bank Limited

हस्पिटल फर एडभान्स्ड मेडिसिनले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
हस्पिटल फर एडभान्स्ड मेडिसिनले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २८ गते साधारण सभा डाकेको हो ।  

Muktinath Bikas Bank Limited

उक्त सभा बुढानिलकण्ड नगरपालिका–९ मा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आईपीओ निष्कासन गर्ने, प्रिमियम मूल्यमा सेयर कारोबारसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने विशेष प्रस्ीतावहरु पारित गरिनेछ ।  

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा सोही अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश तथा बोनस वितरणको प्रस्ताव समेत पारित हुनेछ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.