काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ जारी गर्नका लागि पुस १६ गते अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले ३२ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ३२ लाख कित्ता आईपीओ जारी गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।