शिखर पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पननीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

