आईतवार, फाल्गुन ३,२०८२ 03:54:04
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 03:54:04
Bizshala
Global IME Bank Limited

कलर सेक्टरको पहिलो आईपीओ जारी गर्दै एभरेष्ट कलर

कलर सेक्टरको पहिलो आईपीओ जारी गर्दै एभरेष्ट कलर
Shivam Cement

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ। 

कम्पनीको कार्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १ गते शनिबारका दिन सभा डाकेको हो ।  सभा ध्यपुर ठिमीमा रहेको वाईट प्यालेस ब्याङक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कलर सेक्टरको पहिलो आईपीओ जारी गर्ने तयारी भईरहेको कम्पनीले जनाएको छ । २६ करोड चुक्तापूँजी रहेको कम्पनीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने कम्पनीको तयारी रहेको छ। 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा र नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण छलफल गरी पारित गर्नेलगायतका प्रस्तावहरु पारित गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.