शुक्रबार, श्रावण २९,२०८३ 11:06:57
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:06:57
Bizshala
Global IME Bank Limited

नगरकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने

Prabhu Bank Limited
नगरकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको पुस २५ गते बसेको सञचालक समितिको बैठकले आईपीओको प्रस्तावसहित आगामी पुस २८ गते नगरकोट रिसोर्टमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

CG Motors

उक्त सभामा कम्पनीको पूँजी संरचनाबमोजिम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, सञ्चालकको भत्ता र सुविधा निर्धारण गर्ने र सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एकजना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.