शनिबार, श्रावण १०,२०८२ 12:30:36
  • शनिबार, श्रावण १०,२०८२ 12:30:36
Global IME Bank Limited

यी हुन् साताका शीर्ष १० कम्पनी, एउटैबाट ६१% सम्म आर्जन

Hyundai Nepal
यी हुन् साताका शीर्ष १० कम्पनी, एउटैबाट ६१% सम्म आर्जन
Shivam Cement

काठमाण्डौ । सेयर बजार यो साता पनि बढ्यो । बढ्दो सेयर बजारमा यो साता एउटै कम्पनीबाट ६१ प्रतिशतसम्म आर्जन गरेका छन् ।  

यो साता सान्भी इनर्जी र ट्रेड टावरका लगानीकर्ताहरुले करिव ६१ प्रतिशतले आम्दानी गरेका छन् । यस्तै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले ३३.४२ प्रतिशत , विन्ध्यवासिनी जलविद्युतका लगानीकर्ताहरुले २९.१० प्रतिशत , ग्रिन भेन्चरका लगानीकर्ताहरुले २१  प्रतिशत र फष्र्ट माइक्रोका लगानीकर्ताहरुले १९.३५ प्रतिशत आर्जन गरेका छन् ।  

Muktinath Bikas Bank Limited

यस्तै एनलजी इन्स्योरेन्सका लगानीकर्ताले १८.२१ प्रतिशत , आरएसडीसी लघुवित्तका लगानीकर्ताहरुले १७.५८ प्रतिशत , नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताहरुले करिव १७ प्रतिशत , कालिक पावरका लगानीकर्ताहरुले पनि करिव १७ प्रतिशत आम्दानी गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.