यी हुन् साताका शीर्ष १० कम्पनी, एउटैबाट ६१% सम्म आर्जन
काठमाण्डौ । सेयर बजार यो साता पनि बढ्यो । बढ्दो सेयर बजारमा यो साता एउटै कम्पनीबाट ६१ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता सान्भी इनर्जी र ट्रेड टावरका लगानीकर्ताहरुले करिव ६१ प्रतिशतले आम्दानी गरेका छन् । यस्तै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले ३३.४२ प्रतिशत , विन्ध्यवासिनी जलविद्युतका लगानीकर्ताहरुले २९.१० प्रतिशत , ग्रिन भेन्चरका लगानीकर्ताहरुले २१...