सोमबार, असार २,२०८२ 04:54:20
  • सोमबार, असार २,२०८२ 04:54:20
Global IME Bank Limited

यो साता सर्वाधिक कमाउनेमा विकास बैंकको दबदबा, शीर्ष १० मा कुन–कुन परे ?

Hyundai Nepal
यो साता सर्वाधिक कमाउनेमा विकास बैंकको दबदबा, शीर्ष १० मा कुन–कुन परे ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता दोस्रो बजारमा विकास बैंकका लगानीकर्ता मालामाल भएका छन् । यो साता मल्टिपर्पस फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।  

यो कम्पनीका लगानीकर्ताले ३ दिन मात्रै कारोबार भएको यो साता २६.१४ प्रतिशत आम्दानी गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरि, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले २२.४३ प्रतिशत, ग्रिन डेभलपमेन्टका लगानीकर्ताले २२ प्रतिशत , लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १८ प्रतिशत, रिलायन्स फाइनान्सका लगानीकर्ताले १७.६३ प्रतिशत, सिन्धु विकास बैंकका लगानीकर्ताले १७.६३ प्रतिशत , स्वरोजगार लघुवित्तका लगानीकर्ताले १४.२१ प्रतिशत , नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १४.२० प्रतिशत, थ्रिस्टार हाइड्रो पावरका लगानीकर्ताले ११.२९ प्रतिशत र शाइन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १०.९ प्रतिशत कमाएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.