बुधबार, आश्विन २,२०८१ 07:08:20
IME remit
  • बुधबार, आश्विन २,२०८१ 07:08:20
IME remit
Global IME Bank Limited

यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश लो क्याप

Hyundai Nepal
यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश लो क्याप
Nabil Bank Limited

काठमाण्डौ । यो साता ४ दिन घटेको र १ दिन मात्रै बढेको सेयर बजारमा लगानीकर्ताहरुले २०.७५ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता अधिकांश लो क्याप भएका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।  

 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यो साता सिएचडिसि हाईड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा २०.७५ प्रतिशत आर्जन गर्न सफल भएका छन् ।  

Sagarmatha Cement
Shivam Cement

त्यसै गरि महिला लघुवित्तका लगानकिर्ताले पनि २०.२१ प्रतिशत आम्दानी गरेका छन् । इमर्जिङ नेपालकाका लगानीकर्ताले १८.७२  प्रतिशत , विन नेपाल लघुवित्तका लगानीकर्ताहरुले १४.७२ प्रतिशत, हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले १३.४२ प्रतिशत , महूलि लघुवित्तका लगानीकर्ताले १२.८२ प्रतिशत, अपर स्याङगे हाइड्रो पावरका लगानीकर्ताले १२.६ प्रतिशत , राँवा इनर्जि डेभलमेन्टका लगानीकर्ताहरुले ११.६६ प्रतिशत , नेपाल वेयर हाउजिङ्गका लगानीकर्ताले ९.२० प्रतिशत  र ग्रिन लाइफ इनर्जिका लगानीकर्ताले ९.१५ प्रतिशत आम्दानी गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.