शनिबार, असार २१,२०८२ 10:46:55
  • शनिबार, असार २१,२०८२ 10:46:55
Global IME Bank Limited

यो साता उच्च प्रतिफल दिने शीर्ष १० कम्पनीमा सबै लघुवित्त, विन नेपालका लगानीकर्ताले कमाए ४६%

Hyundai Nepal
यो साता उच्च प्रतिफल दिने शीर्ष १० कम्पनीमा सबै लघुवित्त, विन नेपालका लगानीकर्ताले कमाए ४६%
Nabil Bank Limited

काठमाण्डौं । यो साता सेयर बजार बढ्दा लघुवित्त समूह चम्केको छ । यो साता लघुवित्त समूहका लगानीकर्ताहरुले एउटै कम्पनीबाट ४६ प्रतिशत सम्म आम्दानी गरेका छन् । 

जसमा विन नेपाल लघुवित्तका लगानीकर्ताहरुले ४६ प्रतिशत आम्दानी गरे । उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताहरुले ४० प्रतिशत,गूँरास लघुवित्तका लगानीकर्ताहरुले २८.६३ प्रतिशत , समाज लघुवित्तका लगानीकर्ताहरुले २६.२३ प्रतिशत, मानुषि लघुवित्तका लगानीकर्ताहरुले २१ प्रतिशत , जाल्पा लघुवित्तका लगानीकर्ताहरुे ११.७३ प्रतिशत, सपोर्ट लघुवित्तका लगानीकर्ताहरुले १८.५४ प्रतिशत, जनउत्थान लघुवित्तका लगानीकर्ताहरुले १७.११ प्रतिशत आम्दानी गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसै गरि आत्म निर्भर लघुवित्तका लगानीकर्ताहरुले १५.८६ प्रतिशत र धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले १५.६५ प्रतिशत आम्दानी गरेका छन् । यो साता लघुवित्त चलेता पनि आगामी साता भने उत्पादन तथा प्रशोधन, होटल्स , व्यापार, जीवन बीमा र निर्जीवन बीमा समूहले गति लिन सक्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.