शनिबार, असार २१,२०८२ 11:06:29
  • शनिबार, असार २१,२०८२ 11:06:29
Global IME Bank Limited

यो साता बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल, २१% सम्म आर्जन

Hyundai Nepal
यो साता बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल, २१% सम्म आर्जन
Nabil Bank Limited

काठमाण्डौ । यो साता बजार उच्च अंकले बढ्दा केही लघुवित्त र जलविद्युत कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यो साता गणपति लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो लघुवित्तका लगानीकर्ताले २१ प्रतिशत नाफा कमाएका छन् ।  

त्यसैगरि, माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले १७.७५ प्रतिशत , बलेफी हाइड्रो पावरका लगानीकर्ताहरुले १७.०८ प्रतिशत , जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १६.२९ प्रतिशत ,सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताहरुले १५.५७ प्रतिशत आर्जन गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो साता सानिमा बैंक डिबेञ्चर होल्डरसहरुले १४.२४ प्रतिशत , कुमारी बैंकका डिबेञ्चर होल्डरहरुले १७.७० प्रतिशत , एनआइबीएल स्टेबल फण्डका लगानीकर्ताहरुले १३.६४ प्रतिशत , धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले १२.३ प्रतिशत र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले १२.२२ प्रतिशत आर्जन गर्न सफल भएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.