शनिबार, असार २१,२०८२ 11:32:17
  • शनिबार, असार २१,२०८२ 11:32:17
Global IME Bank Limited

यी हुन् यो साता सर्वाधिक कमाउने र गुमाउने शीर्ष कम्पनी

Hyundai Nepal
यी हुन् यो साता सर्वाधिक कमाउने र गुमाउने शीर्ष कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजार घट्दा पनि ५ कम्पनीका लगानीकर्ताहरुले ५ प्रतिशत भन्दा बढी आम्दानी गरेका छन् । यो मेन्छियाम जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता १०.५४ प्रतिशत आम्दानी गरेका छन् ।  

यस्तै यो साता सबैभन्दा धेरै कमाउनेमा श्रृजनशिल लघुवित्तका सेयरधनी रहेका छन् । श्रृजनशिल लघुवित्त वित्तियका लगानीकर्ताहरुले ८.०१ प्रतिशत कमाएका छन् । तेस्रो स्थानमा माछापुच्छ्रे बैंक डिबेञ्चरका लगानीकर्ताहरुले ७.२ प्रतिशत आर्जन गरेका छन् ।  

एनआइसी लघुवित्तका लगानीकर्ताहरुले ६.२७ प्रतिशत र नबिल डिबेञ्चरका लगानीकर्ताहरुले ५.७८ प्रतिशत आम्दानी गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो साता सबैभन्दा धेरै गुमाउने शीर्ष ५ कम्पनीहरुमा गुराँस लघुवित्त रहेको छ । यो संस्थाका लगानीकर्ताले यो साता २१.५४ प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत कम्पनीका लगानीकर्ता रहेका छन् । यो कम्पनीका लगानीकर्ताले एक सातामा २०.५२ प्रतिशत गुमाएका छन् ।  

यस्तै निफ्रा उर्जा ऋणपत्रका लगानीकर्ताहरुले १२.४९ प्रतिशत , अप्पर श्याङगे जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १०.१० प्रतिशत र सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले ९.३५ प्रतिशतले गुमाएका छन् । ल सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले उच्च मूल्य १०८४ बाट लगातार घटेर ७६७ मा आँउदा २९ प्रतिशत भन्दा बढी गुमाएका छन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.