शनिबार, असार २१,२०८२ 10:33:53
  • शनिबार, असार २१,२०८२ 10:33:53
Global IME Bank Limited

यी हुन् यो साताका शीर्ष १० कम्पनी, सातामै ४२% सम्म आम्दानी

Hyundai Nepal
यी हुन् यो साताका शीर्ष १० कम्पनी, सातामै ४२% सम्म आम्दानी
Nabil Bank Limited

काठमाण्डौ । समग्रमा यो साता सेयर बजारमा गिरावट देखिएको छ । बजार घट्दा पनि लगानीकर्ताहरुले भने लघुवित्त , वित्त र विकास बैंकका लगानीकर्ता भने मालामाल भएका छन् । लगानीकर्ताले दोस्रो बजारमा एउटै कम्पनीबाट ४२.२२  प्रतिशतसम्म आम्दानी गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो साता धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले ४२ प्रतिशतसम्म अम्दानी गरेका छन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले ३३ प्रतिशत , पिपुल्स पावरका लगानीकर्ताले २१.८० प्रतिशत , इन्फिनिटी लघुवित्तका लगानीकर्ताले १६.४५ प्रतिशत , गुँरास लघुवित्तका लगानीकर्ताले १६.४१ प्रतिशत , सप्तकोषि डेभलपमेन्ट बैंकका लगानीकर्ताले १६ प्रतिशत , स्वाभिमान लघुवित्तका लगानीकर्ताले १५ प्रतिशत , गोर्खाज फाइनान्सका लगानीकर्ताले १४ प्रतिशत , बुद्धभुमी नेपाल हाइड्रो पावरका लगानीकर्ताहरुले १३.५६ प्रतिशत , नाडेप लघुवित्तका लगानीकर्ताहरुले १२ प्रतिशत कमाएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.