मंगलवार, असार १७,२०८२ 01:35:21
  • मंगलवार, असार १७,२०८२ 01:35:21
Global IME Bank Limited

यी हुन् यो साता सर्वाधिक सेयरमूल्य बढेका र घटेका शीर्ष कम्पनी

Hyundai Nepal
यी हुन् यो साता सर्वाधिक सेयरमूल्य बढेका र घटेका शीर्ष कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजार ६४.४१ अंकले घट्यो । बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष ५ कम्पनीहरुमा बीमा र जलविद्युत समूहका रहेका छन् ।  

धेरै सेयर मूल्य बढेका पाँच कम्पनीहरु  

यो साता नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा ६१ प्रतिशत आर्जन गरेका छन् । यस्तै क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले करिब ६१ प्रतिशत , राधी जलविद्युतका लगानीकर्ताले १४.३५ प्रतिशत , युनिभर्सल पावर कम्पनीकाले ११.६४ प्रतिशत र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.२४ प्रतिशत कमाएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

धेरै मूल्य घटेका ५ कम्पनीहरु

यो साता सर्वाधिक सेयरमूल्य घट्ने शीर्ष ५ कम्पनीहरुमा जलविद्युत र विकास बैंकका रहेका छन् । यो साता हिमालयन पावर पार्टनरको सेयरमूल्य १४ प्रतिशतले घट्यो ।  

यस्तै बलेफी हाईड्राको सेयरमूल्य ११.३४ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको १०.६२ प्रतिशत , लुम्बिनी विकास बैंकको ९.४६ प्रतिशत र बेष्ट फाइनान्सको ८.९९ प्रतिशतले घट्यो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.