आईतवार, श्रावण ११,२०८२ 08:28:36
  • आईतवार, श्रावण ११,२०८२ 08:28:36
Global IME Bank Limited

यो साता हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, एउटै कम्पनीका लगानीकर्ताले कमाए ४३% सम्म

Hyundai Nepal
यो साता हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, एउटै कम्पनीका लगानीकर्ताले कमाए ४३% सम्म
Shivam Cement

काठमाण्डौ । यो साताका बजारमा बढ्दा सेयर बजारमा कारोबार भएका कम्पनीका लगानीकर्ताले ४३ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता अधिकांश हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।  

शीर्ष १० कमाउने कम्पनीमा अधिकांश हाईड्रो कम्पनी परेका छन् । जसमा हिमाल दोलाखा हाइड्रो पावरका कम्पनीका लगानीकर्ताले यो साता ४३ प्रतिशतसम्म आम्दानी गरेका  छन् । 

त्यसैगरि नेशनल हाईड्रोका लगानीकर्ताहरुले ३८ प्रतिशत , गूडविल फाइनान्सका लगानीकर्ताले ३७ प्रतिशत , अपि पावरका लगानीकर्ताले ३६ प्रतिशत , आँखुखोला जलविद्युतका लगानीकर्ताले ३५ प्रतिशत , अपर तामाकोशी हाइड्रोका लगानीकर्ताले ३४ प्रतिशत , अरुण काबेलीका लगानीकर्ताले ३३ प्रतिशत, अरुण जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ३२ प्रतिशत , शिव श्री जलविद्युतका लगानीकर्ताले ३० प्रतिशत र सिंगटी जलविद्युतका लगानीकताले २८ प्रतिशत आम्दानी गरेका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.