शनिबार, असार २१,२०८२ 11:03:58
  • शनिबार, असार २१,२०८२ 11:03:58
Global IME Bank Limited

यी हुन् उच्च आम्दानी गर्ने साताका शीर्ष १० कम्पनी, एउटै कम्पनीबाट ४६% सम्म आर्जन

Hyundai Nepal
यी हुन् उच्च आम्दानी गर्ने साताका शीर्ष १० कम्पनी, एउटै कम्पनीबाट ४६% सम्म आर्जन
Nabil Bank Limited

काठमाण्डौ । यो साता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । एक साताको अवधिमा यो कम्पनीका लगानीकर्ताले ४६.४० प्रतिशत आम्दानी गरेका छन् ।  

यो कम्पनी दोस्रो बजारमा भर्खर मात्रै सूचीकृत भएको हो। यस्तै यो साता सर्वाधिक कमाउने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीका लगानीकर्ताहरुले २२.७२ प्रतिशत आम्दानी गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै बोट्लर्स नेपाल (बालाजुका) लगानीकर्ताहरुले २१.२५ प्रतिशत , घोराहि सिमेन्टका लगानीकर्ताहरुले १५.५२ प्रतिशत, सपोर्ट माइक्रोफाइनन्सका लगानीकर्ताहरुले १४.०२ प्रतिशत ,घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले १३.८५ प्रतिशत , एचआर्इडीसीएलका लगानीकर्ताहरुले १३.२६ प्रतिशत , सिन्धु विकासका लगानीकर्ताहरुले ११.७९ प्रतिशत , लिवर्टी इनर्जीका लगानीकर्ताहरुले ११.९९  प्रतिशत , सिँगटी हाइड्रो इनर्जीका लगानीकर्ताहरुले १०.४८ प्रतिशत नाफा कमाएका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.