आईतवार, माघ १३,२०८१ 01:18:52
IME remit
  • आईतवार, माघ १३,२०८१ 01:18:52
IME remit
Global IME Bank Limited

यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, गुमाउनेमा नेपाल फाइनान्स अग्रस्थानमा

Hyundai Nepal
यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, गुमाउनेमा नेपाल फाइनान्स अग्रस्थानमा
Nabil Bank Limited

काठमाण्डौ । यो साताका सेयर बजारमा सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी परेका छन् । यो साता विन नेपाल लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । 

यो कम्पनीका लगानीकर्ताले यो साता करिब ३६ प्रतिशत कमाएका छन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

त्यस्तै दोस्रो स्थानमा रहेको  इष्टन हाइड्रो पावरका लगानीकर्ताहरुले २७.९६ प्रतिशत , आत्म निर्भर लघुवित्तका लगानीकर्ताहरुले २७ प्रतिशत , एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले २६.६७ प्रतिशत , एक्सल डेभलपमेन्टका लगानीकर्ताहरुले ११.६६ प्रतिशत, मानुषी लघुवित्तका लगानीकर्ताहरुले १८ प्रतिशत , कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताहरुले १६.५९ प्रतिशत , समाज लघुवित्तका लगानीकर्ताहरुले १६.४३ प्रतिशत , सुपर माई लघुवित्तका लगानीकर्ताहरुले १६ प्रतिशत , मातृभूमि लघुवित्तका लगानीकर्ताहरुले १५.३४ प्रतिशत रहेको छ ।

त्यसैगरि यो साता नेपाल फाइनान्स र माईखोला हाईड्रोका लगानीकर्ताहरुले सर्वाधिक अर्थात क्रमश २०.८९ र २०.५९ प्रतिशले गुमाएका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.