बिहीबार, असार ११,२०८३ 02:57:59
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:57:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटैबाट २७% सम्म आर्जन

Laxmi Sunrise Bank Limited
यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटैबाट २७% सम्म आर्जन

काठमाण्डौ। यो साता सेयर बजारमा ५  दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो  साता २ हजार ५८८.६२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता ६५.७३ अंकले बजारमा बढोत्तरी आयो ।  

New Office
CG Motors
Garima Development Bank

समग्रमा सूचकमा वृद्धि देखिएको यो साता सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । एक साताको अवधिमा यो बैंकका सेयरधनीले २७.६६ प्रतिशत कमाएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरि, दोल्ती पावरका लगानीकर्ताले २६.५४ प्रतिशत , ग्रीन डेभलपमेन्टका लगानीकर्ताले २५ प्रतिशत , धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले २४.९ प्रतिशत , सामूदायिक लघुवित्तका लगानीकर्ताले २०.९ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १६.९ प्रतिशत , नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले १६.८६ प्रतिशत , नेपाल रिपब्लिक मिडियाको १५.९८ प्रतिशत , बोटलर्स नेपाल बालाजुको सेयर १५.९६ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयर १३.१३ प्रतिशत कमाएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.