शनिबार, असार २१,२०८२ 10:35:38
  • शनिबार, असार २१,२०८२ 10:35:38
Global IME Bank Limited

यो साता सर्वाधिक कमाई गर्ने शीर्ष १० कम्पनीमा ८ वटा जलविद्युत, आगामी साता कस्तो ?

Hyundai Nepal
यो साता सर्वाधिक कमाई गर्ने शीर्ष १० कम्पनीमा ८ वटा जलविद्युत, आगामी साता कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सर्वाधिक कमाई गर्ने टप १० कम्पनीहरुमा ८ वटा जलविद्युत कम्पनीहरु रहेका छन् । सर्वाधिक कमाई गर्ने कम्पनीको सूचीको पहिलो स्थानमा सर्वोत्तम सिमेन्ट रहेको छ । सर्वोत्तमका लगानीकर्ताहरुले यो साता ४६ प्रतिशत आम्दानी गरेका छन् ।  

त्यसै गरि पिपुल्स पावरका लगानीकर्ताहरुले २५.६ प्रतिशत , रिभर फल्स पावरका लगानीकर्ताहरुले १९.४२ प्रतिशत , दोल्ती पावर कम्पनीका लगानीकर्ताहरुले १७.४० प्रतिशत , हिमालयन हाइड्रो पावर कम्पनीका लगानीकर्ताहरुले १५ प्रतिशत,अपर लोवर हाइड्रो कम्पनीका लगनीकर्ताहरुले १२ प्रतिशत नाफा कमाएका छन् । 

यो साता थ्रि स्टार हाइड्रो पावर कम्पनीका लगानीकर्ताहरुले ११ प्रतिशत , बोट्लरस नेपाल बालाजुका लगानीकर्ताहरुले १० प्रतिशत , सामलिङ पावर कम्पनी लिमिटेड्का लगानीकर्ताहरुले ९ प्रतिशत , मेन्छिनियम हाइड्रो पारव लिमिटेडका लगनीकर्ताहरुले ८.९ प्रतिशत आर्जन गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

जलविद्युत क्षेत्र केही समय पहिले बोलिङगरको अपर ब्याण्डबाट तल खसे पछि तल्लो ब्याण्ड छोएर माथिको यात्रा तय गरेको छ । तर लामो समय देखि मध्य ब्याण्डमा प्रतिरोध गरेको छ । यस्तो विन्दु यो साता २४९५ मा रहेको छ । यदि आगामी कारोबारमा मध्य ब्याण्ड २५२५ भन्दा माथि लागेमा आगामी कारोबारमा फेरी जलविद्युत क्षेत्रले बजारमा लिड गर्ने देखिन्छ । अन्यथा यो क्षेत्र पनि साइडवेज नै चल्न सक्छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.