बिहीबार, असार ११,२०८३ 02:59:46
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:59:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यी हुन् सर्वाधिक कमाउने साताका शीर्ष १० कम्पनी, समूहगत रुपमा होटलको दबदबा

Laxmi Sunrise Bank Limited
यी हुन् सर्वाधिक कमाउने साताका शीर्ष १० कम्पनी, समूहगत रुपमा होटलको दबदबा

काठमाण्डौं । यो साता सेयर बजार चार कारोबार दिन घट्यो । कारोबार भएका सबै दिन सेयर बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ता भने राम्रो आम्दानी गरेका छन् ।  

यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुको सूचीको पहिलो स्थानमा ओम मेगाश्री फर्मास्युटिकल्स रह्यो । यो कम्पनीका लगानीकर्ताले यो साता ४६ प्रतिशतसम्म आम्दानी गरेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै उपकार लघुवित्तका लगानीकर्ताले पनि १७ प्रतिशत आर्जन गरेका छन् । यो साता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले १६.४७ प्रतिशत , लुम्बिनी विकास बैंकको लगानीकर्ताहरुले १३.४४ प्रतिशत , सोल्टी होटल्सका लगानीकर्ताहरुले ११.८७ प्रतिशत र जोशी हाईड्रोका लगानीकर्ताहरुले ६.३५ प्रतिशत आर्जन गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी, तारागाँउ रिजेन्सिका लगानीकर्ता ६ प्रतिशत, महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले ४.८५ प्रतिशत , ओरियन्टल होटल्सका लगानीकर्ताहरुले ४.६२ र गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले ४.५२ प्रतिशतले आम्दानी गरेका छन् । 

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.