शनिबार, असार २१,२०८२ 11:20:54
  • शनिबार, असार २१,२०८२ 11:20:54
Global IME Bank Limited

यो साता सर्वाधिक कमाउनेमा लघुवित्त कम्पनीहरुको दबदबा, गुराँस लघुवित्तका लगानीकर्ताले आर्जन गरे ५०%

Hyundai Nepal
यो साता सर्वाधिक कमाउनेमा लघुवित्त कम्पनीहरुको दबदबा, गुराँस लघुवित्तका लगानीकर्ताले आर्जन गरे ५०%
Nabil Bank Limited

काठमाण्डौं । यो साता सर्वाधिक कमाई गर्ने शीर्ष १० कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरुको दबदबा देखिएको छ । लगानीकर्ताहरु हाईड्रोबाट लघुवित्त समूहमा सिफ्ट भएपछि लघुवित्त कम्पनीका लगानीकर्ता मालामाल बनेका हुन् ।  

यो साता गुराँस लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो लघुवित्तका लगानीकर्ताहरुले यो एक साताको अवधिमा ५०.०४ प्रतिशत आर्जन गरेका छन् । सबैभन्दा धेरै कमाउनेको सूचीमा विन नेपाल लघुवित्त दोस्रो स्थानमा छ । विन नेपालका लगानीकर्ताले एक सातामा ३५.०४ प्रतिशत आर्जन गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै नेपाल लघुवित्तका लगानीकर्ताहरुले ३५ प्रतिशत , महिला लघुवित्त वित्तका लगानीकर्ताहरुले २३ प्रतिशत , गणपति लघुवित्तका लगानीकर्ताहरुले १६.३४ प्रतिशत , मनकामन स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले १५.८७ प्रतिशत , माइ खोला हाइड्रो पावरका लगानीकर्ताहरुले १५.६५ प्रतिशत आर्जन गर्न सफल भएका छन् । 

यो साता माहूली लघुवित्तका लगानीकर्ताहरुले १५ं४१ प्रतिशत , विजय लघुवित्तका लगानीकर्ताहरुले १५.०४ प्रतिशत , सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताहरुले १४.०४ प्रतिशत र सृजनशिल लघुवित्तका लगानीकर्ताहरुले १३.०४ प्रतिशत कमाएका छन् ।  

यो साता सर्वोत्तम सिमेन्टका लागिानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका लगानीकर्ताले २२.१३ प्रतिशतले गुमाएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.