बुधबार, असार ३२,२०८२ 12:33:32
  • बुधबार, असार ३२,२०८२ 12:33:32
Global IME Bank Limited

नयाँ आर्थिक वर्षदेखि झण्डै ६९ लाख डिम्याट खाता नविकरण गर्नुपर्ने, ‘मेरो सेयर’ के हुन्छ ?

Hyundai Nepal
नयाँ आर्थिक वर्षदेखि झण्डै ६९ लाख डिम्याट खाता नविकरण गर्नुपर्ने, ‘मेरो सेयर’ के हुन्छ ?
Shivam Cement

काठमाण्डौ । यहि साताको बिहिबारदेखि नयाँ आर्थिक वर्ष सुरु हुँदै छ । यो सँगै सबै लगानीकर्ताहरुले नयाँ आर्थिक वर्षबाट आफ्नो डिम्याट खाता नबिकरण गर्नुपर्ने हुन्छ । हाल ६८ लाख ८५ हजार ५१७ डिम्याट खाता छन् ।

अब लगानीकर्ताहरुले नयाँ आर्थिक वर्ष लागे सँगै आफ्नो खाता नविकरण गर्नुपर्ने सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । डिम्याट खाता आर्थिक वर्षमा जहिले खोलेको भएता पनि नयाँ आर्थिक वर्ष लागेसँगै नविकरण गर्नुपर्ने हुन्छ ।  

Muktinath Bikas Bank Limited

तर मेरो सेयर भने लगानीकर्ताहरुले आर्थिक वर्षभित्र जहिले खाता खोलेको हो अर्को वर्षको त्यही मितिदेखि नबिकरण गरे हुने प्रवक्ता न्यौपानेले जानकारी दिए । हाल ५९ लाख ५४ हजार ९०६ वटा मेरो सेयर खाता छन भने ४१ लाख ७७ हजार ४१० सक्रिय मेरो सेयर खाता सञ्चालनमा रहेका छन् । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.