IME remit
  • बिहीबार, मंसिर ६,२०८१ 06:21:44
नेपालमा २१% जनसंख्या सेयर बजारमा, डिम्याट खाताको संख्या ६४ लाख नाघ्यो
STOCK MARKET

नेपालमा २१% जनसंख्या सेयर बजारमा, डिम्याट खाताको संख्या ६४ लाख नाघ्यो

काठमाण्डौं । धितोपत्रको दोस्रो बजारमा डिम्याट खाताको संख्या ६४ लाख १५६ पुगेको छ । यो भनेको नेपालको कुल जनसंख्याको २१ प्रतिशत हुन आउँछ ।  हाल नेपालमा ५६ लाख ४३ हजार ८४५ घर धुरी रहेका छन । यस हिसाबले एक घर एक डिम्याट खाता खोलेको देखिन्छ । नेपालको हाल ३ करोड जनसंख्या रहेको छ ।  

१३ दिनमा ३० हजार जनाले लिए नयाँ डिम्याट र मेरो सेयर
STOCK MARKET

१३ दिनमा ३० हजार जनाले लिए नयाँ डिम्याट र मेरो सेयर

काठमाण्डौ । सेयर बजारको पछिल्लो वृद्धिले आम सर्वसाधारण समेत पूँजी बजारप्रति आकर्षित भएका छन् । यतिबेला ब्रोकर हाउसहरुमा फिल्म हलको झल्को दिने गरी लगानीकर्ताहरु डिस्प्लेमा झुम्मिएका भेटिन्छन् । यससँगै क्यापिटल र ब्रोकर हाउसहरुका डीपीमा लगानीकर्ताहरुको संख्या निकै बढेको देखिन्छ ।  साउन १ गतेदेखि सुरु भएको यस आर्थिक वर्षमा अहिलेसम्म सार्वजनिक बिदा कटाएर  १३ दिन सेयर...

डिम्याट र मेरो सेयरको शुल्क तिर्नुभयो ? नविकरण नगरे डिम्याट खाता फ्रिज हुन सक्ने
STOCK MARKET

डिम्याट र मेरो सेयरको शुल्क तिर्नुभयो ? नविकरण नगरे डिम्याट खाता फ्रिज हुन सक्ने

काठमाण्डौं । सेयर लगानीकर्ताहरुले नयाँ आर्थिक वर्ष लागेसँगै आफ्नो डिम्याट खाता र मेरो सेयर नविकरण गर्नु पर्ने हुन्छ । सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मेरो सेयर लगानीकर्ताहरुले अघिल्लोपटक नविकरण गरेको एक वर्षमा गर्नु पर्ने हुन्छ । तर डीम्याट खाता  भने हरेक आर्थिक वर्ष सकिने वित्तिकै नविकरण गर्नुपर्ने हुन्छ ।  

सेयर बजारमा ४२% महिला लगानीकर्ता, युवा विदेश पलायन हुँदा बजार प्रभावित
STOCK MARKET

सेयर बजारमा ४२% महिला लगानीकर्ता, युवा विदेश पलायन हुँदा बजार प्रभावित

काठमाण्डौ । हाल सेयर बजारमा डिम्याट खाता खोल्नेको संख्या ६२ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार नेपालमा हाल डिम्याट खोल्नेको संख्या ६२ लाख ६२ हजार ८१३ जना पुगेको छ ।  सीडीएसीको तथ्यांक अनुसार कुल संख्यामा ३५ लाख ९८ हजार ८२८ जना पुरुष र २६ लाख ५६ हजार ८६८ जना महिला लगानीकर्ता रहेका छन् । महिला लगानीकर्ताको संख्या कुल संख्याको ४२ प्रतिशत हुन आउँछ । कुल डिम्याट...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.