बिहीबार, आश्विन ८,२०८३ 11:51:51
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 11:51:51
Bizshala
Global IME Bank Limited

बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले पायो ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ उपाधि

Bizshala
बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले पायो ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ उपाधि
New Office

काठमाण्डौ । बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (बीएमसीभी) ले ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ पुरस्कार पाएको छ । कम्पनीले १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल(भीईसीभी)द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन उक्त पुरस्कार पाएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो पुरस्कार भीईसीभीका एमडी तथा सीईओ विनोद अग्रवालले प्रदान गर्नु भरेका थिए । भीईसीभीका सबै अन्तर्राष्ट्रिय वितरकहरूको उपस्थितिमा हेमन्त पुराणिक (VP - MAW Enterprises) र शान्ता राजबतास (MD – BATAS MAW Commercial Vehicles) ले ग्रहण गरेका थिए । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.