बाढी पिडितका लागि MAW Group को सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख योगदान
काठमाण्डौ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायतदेशका विभिन्न सहरमा आएको फ्ल्यास फ्लडका कारण सिर्जित कठिन समयमा MAW Group ले प्रधानमन्त्रीदैवी प्रकोप उद्धारकोषमा रु. १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ। यसमार्फत देशपुनःस्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहँदा MAW Group ले नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता जनाएको छ।फ्ल्यास फ्लडबाट भएको क्षतिको प्रभाव...

