सोमबार, भाद्र १५,२०८३ 08:15:52
Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 08:15:52
Bizshala
Global IME Bank Limited

बाढी पिडितका लागि MAW Group को सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख योगदान

बाढी पिडितका लागि MAW Group को सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख योगदान
New Office

काठमाण्डौ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायतदेशका विभिन्न सहरमा आएको फ्ल्यास फ्लडका कारण सिर्जित कठिन समयमा MAW Group ले प्रधानमन्त्रीदैवी प्रकोप उद्धारकोषमा रु. १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ। यसमार्फत देशपुनःस्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहँदा MAW Group ले नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता जनाएको छ।

फ्ल्यास फ्लडबाट भएको क्षतिको प्रभाव देशभरका विभिन्न समुदायमा परेको छ र पुनःस्थापनाको यात्रासहज हुने छैन। प्रभावित परिवारलाई तत्काल सहयोगर राहत पुर्‍याउ नेउद्देश्यले स्थापना गरिएको प्रधानमन्त्रीदैवी प्रकोप उद्धार कोषमार्फत यस योगदानले आफ्नो जीवन पुनःनिर्माण गरिरहेका परिवारलाई केही राहत र सहयोग पुग्ने MAW Group ले विश्वास लिएको छ।

Bizshala
CG Motors

यस योगदानबारे बोल्दै MAW Group काअध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यस्ता कठिन परिस्थितिमाकम्पनीले सधैँ राष्ट्रर नेपाली जनताकोसाथमा उभिने र आफ्नो तर्फबाटसक्दो सहयोग गर्नेप्रयास गर्दै आएकोछ।” उनले भने, ‘मानिसहरूले गुमाएको पीडा कुनैपनि योगदानले मेटाउनसक्दैन। तर, अत्यन्तकठिन समयबाट गुज्रिरहेकापरिवारलाई यस सहयोगलेकेही राहत प्रदानगर्ने MAW Group को आशा छ।’

नेपालले संकटको सामनागरेका हरेक कठिनसमयमा MAW Group ले प्रभावितनागरिकको साथमा उभिएरआफ्नो तर्फबाट सहयोग गर्दै आएको जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.