शनिबार, श्रावण ९,२०८३ 07:58:42
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:58:42
Bizshala
Global IME Bank Limited

होटल सब्रिनाले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, सेबोनमा दियो आवेदन

होटल सब्रिनाले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, सेबोनमा दियो आवेदन
New Office

काठमाण्डौ । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले ४७ करोड ४ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासनको स्वीकृतीका लागि मंसिर १६ गते आवेदन पेश गरेको हो ।

सेबोनबाट अनुमति पाएसँगै कम्पनीले आम सर्वसाधारणमा आईपीओ ल्याउने छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा भने कम्पनीले एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.