होटल सब्रिना आईपीओ निष्कासनको तयारीमा
काठमाण्डौ । होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सोमबार बसेको छैठौं साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए ।९० करोड अधिकृत पूँजी र ५३ करोड रुपैयाँ जारी पूँजी रहेको यस होटलको चुक्तापूँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको...