मंगलवार, माघ ८,२०८१ 04:11:21
IME remit
  • मंगलवार, माघ ८,२०८१ 04:11:21
IME remit
Global IME Bank Limited

ह्वाइट लोटस पावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

Hyundai Nepal
ह्वाइट लोटस पावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाण्डौको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने, सहायक कम्पनी र अन्य परियोजनामा लगानी गर्ने ,स्वतन्त्र सञ्चालकसहित सञ्चालक नियुक्ती गर्ने लगायतका अन्य विविध प्रस्तावहरु पारित गरिनेछ ।  

ह्वाइट लोटस पावरले जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिसेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।  

Muktinath Bikas Bank Limited

 

आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.