धितोपत्र बोर्डमा आईपीओको अनुमति माग्दै दुई कम्पनीले दिए आवेदन
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डमा हाईड्रो समूहका दुईवटा कम्पनी, भिजन इनर्जी पावर र ह्वाइट लोटस पावरले आईपीओ निष्कासनको स्वीकृती माग्दै आवेदन दिएका हुन् । भिजन इनर्जीले ८३ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ८३ लाख कित्ता र ह्वाइट लोटस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १२...