बिहीबार, आश्विन ८,२०८३ 02:35:04
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 02:35:04
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको अजेण्डा पारित गर्न भिजन ईनर्जिले डाक्यो साधारण सभा

Bizshala
आईपीओ निष्कासनको अजेण्डा पारित गर्न भिजन ईनर्जिले डाक्यो साधारण सभा
New Office

काठमाण्डौ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गतेका लागि साधारण सभा डाकेको हो ।  

उक्त सभा भर्चुअल माध्यम जुममार्फत दिनको ३ बजे आयोजना हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव र यसक्रममा आवश्यक पर्ने प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पन्रीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन,थपघट,परिवर्तन वा संशोधन गर्न निर्देशन प्राप्त भएमा समेही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यसअघि जेठ ३२ गतेका लागि तय भएको कम्पनीको विशेष साधारण सभा विशेष कारणबश स्थगन भएको थियो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.