आईतवार, मंसिर ९,२०८१ 02:02:37
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 02:02:38
आईपीओ निष्कासनको अजेण्डा पारित गर्न भिजन ईनर्जिले डाक्यो साधारण सभा
STOCK MARKET

आईपीओ निष्कासनको अजेण्डा पारित गर्न भिजन ईनर्जिले डाक्यो साधारण सभा

काठमाण्डौ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गतेका लागि साधारण सभा डाकेको हो ।  उक्त सभा भर्चुअल माध्यम जुममार्फत दिनको ३ बजे आयोजना हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव र यसक्रममा...

आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जीको विशेष साधारण सभा स्थगित
STOCK MARKET

आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जीको विशेष साधारण सभा स्थगित

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जी एण्ड पावर लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । जेठ ३२ गतेका लागि तय भएको कम्पनीको विशेष साधारण सभा विशेष कारणबश स्थगन गर्नु परेको कम्पनीले जनाएको छ ।  कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले अर्को बैठकले निर्णय नगरेसम्मका लागि विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीको गत वैशाख ३० गते बसेको...

भिजन ईनर्जिले जारी पूँजीको १५% आईपीओ निष्कासन गर्ने
STOCK MARKET

भिजन ईनर्जिले जारी पूँजीको १५% आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । गत वैशोख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ३२ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा भर्चुअल माध्यम जुममार्फत दिनको ३ बजे आयोजना हुनेछ । सभामा कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.