शुक्रबार, श्रावण २९,२०८३ 11:06:34
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:06:34
Bizshala
Global IME Bank Limited

एपेक्स मकालु हाईड्रोपावरले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने

Prabhu Bank Limited
एपेक्स मकालु हाईड्रोपावरले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । एपेक्स मकालु हाईड्रोपावर लिमिटेडले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ९ गते दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

CG Motors

उक्त सभामा जारी पूँजीको २० प्रतिशतबराबरको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.