शुक्रबार, श्रावण २९,२०८३ 11:07:22
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:07:22
Bizshala
Global IME Bank Limited

जनता एग्रो एण्ड फरेष्ट्रीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

Prabhu Bank Limited
जनता एग्रो एण्ड फरेष्ट्रीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
New Office

काठमाण्डौ । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारण समक्ष आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव आफ्नो प्रथम वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने तायरी गरेको छ ।

असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २६ गते बिहान ११ बजेदेखि अनलाइन माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

CG Motors

उक्त सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने र आईपीओमा जानका लागि पूँजी पुनः निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभाबाट कम्पनीको नियमावलीको नियम २७ को उपनियम ३ संशोधन गर्ने र कम्पनीमा विभिन्न संस्थागत लगानीकर्ताबाट प्रस्तावित लगानी सम्बन्धमा छलफल तथा आवश्यक निर्णय गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.