काठमाण्डौ । होटल फरेस्ट इन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न पुस २० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।