शुक्रबार, असार १२,२०८३ 12:45:02
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:45:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

केटिएम ग्रुप होल्डिङ्गसले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ

Laxmi Sunrise Bank Limited
केटिएम ग्रुप होल्डिङ्गसले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ

काठमाण्डौ । केटिएम ग्रुप होल्डिङ्गस अन्तर्गत सञ्चालित ४५ करोड चुक्तापूँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।  

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले आरविवि मर्चेन्टसँग यस विषयमा असार १८ गते सम्झौता गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

 राष्ट्रिय बाणिज्य बैंकको मुख्य कार्यालय, काठमाण्डौमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको समुपस्थितिमा हस्ताक्षरित सो सम्झौता–पत्रमा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरे। केटिएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूहअन्तर्गतको एक लक्जरी पाँचतारे रिसोर्ट दरोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारी मा रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.