शनिबार, श्रावण ९,२०८३ 09:27:43
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 09:27:43
Bizshala
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
New Office

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको तयारी तीव्र पारेको छ । प्रथम वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

कम्पनीले सर्वसाधारणलाई छुट्टाईएको साधारण सेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्याप्टिल लिमिटेडलाई नियुक्त गरेको छ ।  

बिक्री प्रबन्धक नियुक्त सम्झौतामा क्रेस्ट माइक्रो लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआईएमबी एस क्याप्टिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.