क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओमा केसी नियुक्त, अध्यक्षमा नेपाल चयन
काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडमा व्यवस्थापकीय तथा सञ्चालकीय तहमा परिवर्तन भएको छ। कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ।कम्पनीका अनुसार नियामक निकाय नेपाल बीमा प्राधिकरणको असार १ गतेको पत्रमार्फत प्रमुख कार्यकारी अधिकृत पद निलम्बनमा रहेको अवस्थामा सञ्चालक...

