शुक्रबार, श्रावण २९,२०८३ 11:08:34
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:08:34
Bizshala
Global IME Bank Limited

एसके इनर्जीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

Prabhu Bank Limited
एसके इनर्जीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
New Office

काठमाण्डौ । एसके इनर्जी डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । 

कम्पनीको उक्त साधारण सभा आगामी मंसिर २ गते कोटेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजेदेखि सुरु हुनेछ ।  

CG Motors

सभामा सार्वजनिक निष्काशन मार्फत सेयर बिक्री गर्ने, पूँजी संरचना परिवर्तन गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव  २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, आयव्यय विवरण र वासलात माथि छलफल गरी पारित गर्ने र आगामी आव २०८१/८२ को लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.