शुक्रबार, असार १३,२०८२ 02:20:57
  • शुक्रबार, असार १३,२०८२ 02:20:57
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्टले डाक्यो एजीएम

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्टले डाक्यो एजीएम
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्ट लिमिटेडले पुस २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको २६ औां वार्षिक साधारण सभा थापाथलीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा कम्पनीको नियमावलीमा संशोधन गर्ने र उक्त कार्यका लागि नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोदन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गरिनेछ ।  

कम्पनीले आईपीओ निष्कासन कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.