आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्टले डाक्यो एजीएम
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्ट लिमिटेडले पुस २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको २६ औां वार्षिक साधारण सभा थापाथलीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको नियमावलीमा संशोधन गर्ने र उक्त कार्यका लागि नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण...