बिहीबार, बैशाख ३,२०८३ 12:38:21
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:38:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

Bizshala
पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओे निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  

कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत ७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनका आयोजना हुनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त सभामा आईपीओ निष्कासन गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

पशुपनि रिन्यूएबल्स जलविद्युत तथा सौर्य उर्जा उत्पादक कम्पनी हो । कम्पनीले सन् २०३० सम्म ५०० मेगावाटको नविकरणीय उर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.