शनिबार, श्रावण ९,२०८३ 09:34:44
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 09:34:44
Bizshala
Global IME Bank Limited

हिलटन हाईड्राले आईपीओ निष्कासनको निर्णय परिमार्जन गर्ने

हिलटन हाईड्राले आईपीओ निष्कासनको निर्णय परिमार्जन गर्ने
New Office

काठमाण्डौ । हिलटन हाईड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासनको निर्णयलाई परिमार्जन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको निर्णयलाई परिमार्जन गर्न विेशष साधारण सभा डाकेको छ । वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गतेका लागि विशेष सािधारण सभा डाकेको हो ।  

उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा आईपीओ निष्कासनको सम्बन्धमा कम्पनीको दोस्रो वार्षिक साधारण सभाले गरेको निर्णयलाई परिमार्जन गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै कम्पनीको पूँजी वृद्धि गर्न प्रबन्धपत्रको दफा  ६(क) र (ख)संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.