बिहीबार, असार १२,२०८२ 07:46:55
  • बिहीबार, असार १२,२०८२ 07:46:55
Global IME Bank Limited

म्याग्दी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

Hyundai Nepal
म्याग्दी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
Nabil Bank Limited

काठमाण्डौ । म्याग्दी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ४७ करोड ४५ लाख रुपैयाँ बराबरको ४७ लाख ४५ हजार कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले गत चैत २७ गते बोर्डमा निवेदन दिएको हो ।  

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनी अप्रिल २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.