मंगलवार, असार ९,२०८३ 03:36:55
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:36:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

Laxmi Sunrise Bank Limited
जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । जस्मिन पेन्ट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्री गर्न गत भदौ १८ गते सेबोनसँग अनुमति मागेको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाएमा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्नेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.