आईतवार, फाल्गुन ३,२०८२ 04:01:58
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:01:58
Bizshala
Global IME Bank Limited

स्मार्ट डोर्सले जारी पूँजी र सर्वसाधारणलाई छुट्टाएको आईपीओको प्रतिशत परिवर्तन गर्ने

स्मार्ट डोर्सले जारी पूँजी र सर्वसाधारणलाई छुट्टाएको आईपीओको प्रतिशत परिवर्तन गर्ने
Shivam Cement

काठमाण्डौ । स्मार्ट डोर्स लिमिटेडले जारी पूँजी र सर्वसाधारणलाई छुट्टाएको आईपीओको प्रतिशत परिवर्तन गर्ने भएको छ । कम्पनीले यस प्रयोजनका लागि विशेष साधारण सभा डाकेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २४ गते काठमाण्डौको टोखामा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ परिवर्तन गरी जारी पूँजी र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरको प्रतिशत परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले २०८१ वैशाख ३ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ३ करोड ६ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ३ लाख ६ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.