शनिबार, श्रावण ९,२०८३ 07:59:48
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:59:48
Bizshala
Global IME Bank Limited

स्काईपिक एड्भेन्चर्स पार्कले आईपीओ निष्कासन गर्ने

स्काईपिक एड्भेन्चर्स पार्कले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । स्काईपिक एड्भेन्चर्स पार्क लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक १ गते आयोजना गर्न लागेको साधारण सभाबाट आईपीओ निष्कासनकोे प्रस्ताव पारित गर्न लागेको हो ।  

उक्त सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

सभामा कम्पनीको जारी पूँजीको २१ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्त गर्ने, सेयर इस्यु रेटिङ गर्ने, कम्पनीको लगानी सम्बन्धी प्रस्ताव पारित गर्ने र जग्गा खरिद गर्ने र खरिद कार्यको अनुमोदन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सभामा गत आवका वार्षिक प्रतिवेदन तथा गत आवको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.