बिहीबार, आश्विन ८,२०८३ 02:41:31
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 02:41:32
Bizshala
Global IME Bank Limited

ईदी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

Bizshala
ईदी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । ईदी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । असोज ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज ३० गते पोखरामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभामा कम्पनीले सर्वसाधारणलाई जारी गर्ने आईपीको प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै, आईपीओ जारी गर्ने प्रयोजनका लागि नियमनकारी निकायहरुबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न प्रस्ताव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र कम्पनीको नाम परिवर्तन गर्ने तथा सम्पर्क कार्यालय खोल्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा गत आवको वार्षिक प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।   

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.